किटाइ
ना. [√ किट् (+आइ)]
- झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया।
- कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ किट् (+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)