किटाउनुप्रे.क्रि.झोकले दाह्रा किट्न लाउनु।निधो गराउनु; तोक्न लाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)किटाइनु किटान