किटुवा
वि. [किट्+उवा]
- निश्चय वा निधो गरिएको; तोकिएको (काम वा कुरो)।
- किटान गर्ने; तोक्ने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [किट्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)