किट्ट
क्रि.वि. [अ. मू. किट्+ट]
- किट् आवाज आउने गरी। (उदा.-उसले दाँत किट्ट किट्यो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. किट्+ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)