किट्नु

स. क्रि. [प्रा. किट्ट+नु]

  1. कुनै कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु; यस्तै हो भनेर तोक्नु।
  2. निधो गर्नु; तोक्नु।
  3. मर्यादा निश्चित गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)