किताबी

वि. [किताब+ई]

  1. किताबसम्बन्धी।
  2. कर्मचारीहरूको रेकर्ड भरिएको किताबको काम गर्ने।
  3. व्यवहार इतर (किताबी ज्ञान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)