कित्ली
ना. [अङ्. किटल]
- पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो; चियादानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. किटल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)