किनार

ना. [फा.]

  1. कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी।
  2. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट; तीर।
  3. छेउछाउ; पार्श्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)