किनुवा

वि. [किन्+उवा]

  1. किनिएको; खरिद गरिएको।
  2. पैसा तिरेर लिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)