किन्नु

स. क्रि. [सं. क्री > किन्+नु]

  1. मोल तिरेर कुनै माल लिनु वा आफ्नो हकमा पार्नु; बेसाउनु; खरिद्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)