किन्ने बेच्ने

वि.

  1. किन्ने र बेच्ने; खरिदबिक्री गर्ने; गाहकी र बेपारी; क्रेता र विक्रेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)