किफायत

ना. [अ.]

  1. पुर्‍याएर वा कम गरेर खर्च गर्ने काम; फारो; मितव्ययिता।
  2. बचत; बचाउ।
  3. कम मूल्य; सस्तो दाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)