किरण
ना. [सं.]
- प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर फिँ जिने उज्यालो रेखा; ज्योति; रश्मि; प्रभा; कान्ति; तेज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)