किरमिर

क्रि.वि. [अ. मू. किर् (द्वि.)]

  1. अक्षर, लेखाइ आदि बाङ्गोटिङ्गो हुने चाल; धर्काधर्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)