किराँती
वि. [किराँत+ई]
- किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात।
- किराँत प्रदेशमा बसोबास गर्ने एक जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [किराँत+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)