किरायादार

वि.

  1. किरायामा घर, पसल वा अरू कुनै पनि मालमत्ता लिने (व्यक्ति); किरायामा बस्ने; भाडावाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)