किरिया बिदा

ना.

  1. सेवासम्बन्धी नियमावलीमा उल्लेख भएअनुसार आमा, बाबु आदिको मृत्यु हुँदा सरकारी, अर्धसरकारी वा गैह्रसरकारी सेवामा रहेका कर्मचारी, पदाधिकारी आदिले पाउने पन्ध्र दिनसम्मको बिदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)