किला काँटाना.जोर्ने र गाँस्ने काममा प्रयोग गरिने किला वा यस्तै अन्य सरसामान।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)किला किले जोर्नी