किलो
ना. [अङ्.]
- हजार सङ्ख्याको समष्टि रूप।
- एक हजार ग्राम बराबरको नापो; किलोग्राम।
- किलोमिटरको सङ्क्षिप्त रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)