किसिम

ना. [अ. किस्म]

  1. एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहर्‍याउने तत्त्व; प्रकार; ढाँचा; काइदा; तरिका; प्रणाली; चाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)