किस्ती
ना. [फा. कश्ती]
- सजाइने वा उपहार दिइने चिजबिज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो।
- एक प्रकारको डुङ्गा वा नाउ।
- सोझो मात्र चल्ने बुद्धिचालको एक गोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)