कीचक

ना. [सं.]

  1. विराट राजाको सेनापति तथा सालो।
  2. खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस।
  3. एक जातिको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)