कील

ना. [सं.]

  1. फलाम वा काठको किलो।
  2. खम्बा; स्तम्भ।
  3. बिग्रेर वा मरेर पाठेघरमा अड्केको गर्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)