कुँडुलो
ना. [सं. कुण्डल]
- नाङ्लाको बिट।
- वृत्ताकार रेखा, डोरी वा त्यस्तै कुनै पदार्थ; गुँडुलो।
- पोको परेको; फुकन्डो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कुण्डल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)