कुँड्याउनु

स. क्रि.

  1. हतियारको धार झार्नु; भुत्ते पार्नु।
  2. चित्त दुखाउनु; चिढ्याउनु।
  3. अमिलाले दाँत खिहिरो पार्नु वा दाँतको शक्ति कम पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)