कुँद्नु

स. क्रि. [सं. क्षोदन+नु]

  1. काठ, धातु, सिसा आदिमा बेलबुट्टा, अक्षर, चित्र आदि काट्नु; छाँटछुँट वा काटछाँट गर्नु (रत्न, मणि आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)