कुइँयासी

ना. [सं. कुण +?]

  1. एक प्रकारको जङ्गली फल; डम्फर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)