कुइरे
वि. [कुइरो+ए]
- कुइरो वा कैलो आँखा हुने।
- कुइरा आँखा हुने पाश्चात्य गोरा जाति; फिरङ्गी; अङ्ग्रेज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कुइरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)