कुई
ना. [नेवा. क्वँय]
- झ्याल, ढोकाका भित्र लगाइएको चुकुल खोल्न प्रयोग गरिने फलामको एक प्रकारको साँचो; अङ्कुसे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. क्वँय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)