कुकुरडाइनु
ना.
- पानका झैँ ठुलठुला पात हुने, पहेँलो फूल फुल्ने, झुप्पा झुप्पा राता गोल फल फल्ने काँडे लहरो वा त्यसको मुना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)