कुकुरे

ना. [सं. कुक्कुरद्रु]

  1. सेतो भुवादार पात हुने र प्याजी रङका ससाना फूल फुल्ने एक बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)