कुकुर बिरालो

ना.

  1. परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; बेमेल वा असहमति।
  2. बालकहरूले खेल्ने एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)