कुक्रुक्क

क्रि.वि. [अ. मू. कुक्रुक्+क]

  1. गोडा दोब्र्याउने वा खुम्च्याउने गरी (जाडो, बुढ्याइँ, बाथ आदिले)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)