कुक्षि

ना. [सं.]

  1. पेट; उदर।
  2. गर्भाशय; कोख।
  3. कुनै चिजको भित्री भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)