कुखुरे बिख

ना.

  1. एउटा मात्र डाँठ हुने र विषालु जरो हुने एक प्रकारको बर्खे बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)