कुचेष्टा

ना. [सं.]

  1. नचाहिँदो र नजाती कामकुराको चेष्टा वा अभिप्राय; कुत्सित व्यवहार; नराम्रो बानीबेहोर।
  2. खराब उद्देश्य लिएर गरिने हाउभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)