कुच्चे

वि. [सं. कुच+ए]

  1. कुच्चिएको (जस्तो- तालुकुच्चे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)