कुच्रनु

अ.क्रि. [कुर्चा+नु]

  1. हलचल गर्न नपाई एकै ठाउँमा बस्नु; कुचुक्क पर्नु; कुर्चा खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)