कुज

वि. [सं.]

  1. पृथ्वीबाट जन्मेको।
  2. मङ्गलग्रह; भौम।
  3. कृष्णद्वारा मारिएको नरकासुर नामक राक्षस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)