कुजाति

ना.

  1. तल्लो वा नीच जाति; समाजद्वारा हीन मानिएको जाति।
  2. आनुवंशिक जातिबाट च्युत व्यक्ति; झरेको जात।
  3. निम्नस्तरको; तल्लो जातको।
  4. अधम; दुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)