कुटकुटे
ना.
- भेरी अञ्चलको सुर्खेततिर लोकगीत र धुनहरूमा बढी प्रचलित, बोल तथा प्रकार।
- काटीकुटी ट्याम्कोसँग मिल्ने तर टयाम्कोभन्दा सानो एक बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)