कुटाउनी
ना. [कुट्+आउनी]
- धान आदि कुटाएबापत कुट्नेलाई दिइने मजुरी वा भाग; कुटानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)