कुटाकुट

ना. [कुट्+आ+कुट्]

  1. परस्परमा कुट्ने काम; पिटापिट; हानाहान; कुटामारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)