कुटिना.गाईवस्तुलाई खुवाउनका लागि काटेर छोटो छोटो पारिएको घाँस, पराल आदि; छाँटी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुटामारी कुटिनु