कुटिलवि. [सं.]टेढो; बाङ्गो; बाउँठो।जालझेल गर्ने; कपटी; छली।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुटिनु कुटिलता