कुटीर शिल्प

ना.

  1. घरैमा गर्न सकिने सिप वा इलम; कुटीर उद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)