कुटुम्बिनी

ना.

  1. धेरै सन्तान जन्माउने नारी; पत्नी; स्त्री।
  2. रातो रातो रङको डाँठ हुने एक जातको दुधे झार।
  3. जहानियाँ (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)