कुटो कोदालो

ना.

  1. कुटो र कोदालो; खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन।
  2. खेतीपातीको काम; कृषिकर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)