कुट्टमित

ना. [सं.]

  1. प्रेमीसँग संयोग हुँदा नायिका वा स्त्रीले प्रकट गर्ने देखावटी दुःखचेष्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)