कुठाउँ

ना. [कु+ठाउँ]

  1. अनुचित स्थान; खराब ठाउँ वा अवसर।
  2. शरीरको कोमल तथा सुकुमार अङ्ग; मर्मस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)